1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

टानमा दुई समूहको भिडन्त, कसले मार्ला बाजी ?
टानमा दुई समूहको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं वार्षिक साधारणसभा भदौ २० गते हुँदैछ । साधारणसभाले टानमा नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुईवटा समूहले आ–आफ्नो प्यानल खडा गरेका छन् । दुई वर्षे कार्यकालका लागि चुनिने  ...more

कमिशनतन्त्र र ठेकेदारी प्रथालाई ठूलो झापड
कमिशनतन्त्र र ठेकेदारी प्रथालाई ठूलो झापड

काठमाडौं । वर्षौंदेखि ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदारहरुका लागि नेपाली सेनाको कामले ठूलो पाठ सिकाएको छ । गत चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीसहितको चक्रवत तथा असिना पानीका कारण स्थानीय घरहरुमा क्षति पुगेपछि नेपाली सेनालाई ती  ...more

एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी मोबाइल खरिद गर्दा १० प्रतिशत क्यास ब्याक हुने
एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी मोबाइल खरिद गर्दा १० प्रतिशत क्यास ब्याक हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआरमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार रिचार्जर एप  ...more

पंकज श्रेष्ठले खिचेको फोटोले ७० हजार पुरस्कार पाउँदै
पंकज श्रेष्ठले खिचेको फोटोले ७० हजार पुरस्कार पाउँदै

काठमाडौं । ‘वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ फोटो प्रतियोगितामा वीरगञ्जका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता) अटिजमका बिधार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास  ...more

आइएमईले ल्यायो चाडपर्व अफर
आइएमईले ल्यायो चाडपर्व अफर

काठमाडौं । रेमिट्यान्स कम्पनीको पर्याय बनेको आइएमईले पर्व लक्षित दशंैमा डबलको डबलको डबल अफर ल्याएको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक  ...more

म्याद थप नहुँदा निर्माण व्यवसायी मारमा परेको गुनासो
म्याद थप नहुँदा निर्माण व्यवसायी मारमा परेको गुनासो

काठमाडौं । सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली, २०७६ को प्रावधानविपरीत निर्माण परियोजनामा म्याद थप हुन नसक्दा व्यवसायीहरु चौतर्फी मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । म्याद थप नभएकै कारण चौतर्फी मानसिक दबाब झेल्नु पर्दा दैलेखका एक निर्माण व्यवसायी  ...more