गृहपृष्ठ समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख ...more
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, सरकार व्यापार घाटा कम गर्ने आवश्यक प्रयासमा लागिरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित नेपाल–इटली चेम्बर अफ कमर्सको ९ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले इटालीसँग मात्रै नभएर अन्य देशसँग समेत ...more
काठमाडौं । रवि लामिछानेले प्रक्रिया पुर्याएर नेपाली नागरिकता नलिएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले मुद्दा दायर गरेपछि भएको फैसलाले उनको गृहमन्त्री पददेखि पार्टी अध्यक्षसम्म गएको थियो । गृहमन्त्री र पार्टी अध्यक्ष दुवै पद गएपछि उनले प्रक्रिया पुर्याएर पुनः नेपाली ...more
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको लाखौं सर्वसाधारणको २० लाख रुपैयाँसम्म मिनाहा गराउन भन्दै आन्दोलन गरिरहेका दुर्गा प्रसाईका ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ चितवनबाट पक्राउ परेपछि भोलि नै काठमाडौंमा प्रसाईले पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, ...more
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको छ । रिट दर्ता भएपछि सर्वोच्च अदालतले फागुन २५ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण ...more
काठमाडौं । आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रुपमा रहने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ग्राहकहरुले नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत् भुक्तानी गर्नसक्नु हुन्छ । नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो ...more












