1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल आजै मन्त्रिपरिषद् विस्तार हुने
राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल आजै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बिहान साढे ९ बजे नै शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति र  ...more

मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्दै
मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्दै

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदैछ । दुई पक्षबीच गृहमन्त्रालयमा वार्ता हुनेछ । सरकारले पीडितसँग वार्ता गर्न मंगलवार गृह मन्त्रालयकी सहसचिव दुर्गादेवी शर्माको नेतृत्वमा समिति गठन गरेका थियो । समिति मंगलवार नै वार्ता गर्ने तयारीमा थियो । तर,  ...more

सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक विरुद्ध अधिकारकर्मीहरू आन्दोलनमा : पीडितले न्याय पाउनु पर्ने माग
सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक विरुद्ध अधिकारकर्मीहरू आन्दोलनमा : पीडितले न्याय पाउनु पर्ने माग

काठमाडौं । द्वन्द्व पीडित तथा मानव अधिकारकर्मीले संसद्मा पेश भएको सङ्क्रमणकालीन न्याय कानून संशोधन विधेयक विरुद्ध दबाबमूलक कार्यक्रम शुरु गरेका छन् । चैत ३ गते पेश भएको सो विधेयक अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको भन्दै उनीहरूले आजदेखि धर्ना  ...more

मिटरव्याजी पीडितहरुको असह्य पीडा, राज्य कहाँ छ ?
मिटरव्याजी पीडितहरुको असह्य पीडा, राज्य कहाँ छ ?

काठमाडौं  । तेह्र दिन लगाएर पैदलै हिंडेर महोत्तरीबाट मिटरव्याजी पीडितहरु काठमाडौं आइपुगे पनि उनीहरुलाई सत्ताले सहयोग गरेको छैन । काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरूलाई महानगरले खुलामञ्च प्रवेशमा रोक लगायो । सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट काठमाडौं आइपुगेका पीडितहरू खुलामञ्च प्रवेश गर्न खोज्दा  ...more

सरकारको गलत नीतिले उद्योग व्यवसायीलाई पिडित बनायोः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ
सरकारको गलत नीतिले उद्योग व्यवसायीलाई पिडित बनायोः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

धनगढी । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिंदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ? विषयक अन्तरक्रियामा उनले पछिल्लो दुई  ...more

सवारी दूर्घटनामा परी पाँच जनाको मृत्यु
सवारी दूर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं । विभिन्न ठाउँमा सवारी दूर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–७ घर भएका ४७ वर्षीय चन्दन गोसाईको मृत्यु भएको  ...more