1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

सबैलाई पैसा कमाउने इच्छा छ तर सीमा र विधिमा रहेर गर्नुपर्छ : मन्त्री राई
सबैलाई पैसा कमाउने इच्छा छ तर सीमा र विधिमा रहेर गर्नुपर्छ : मन्त्री राई

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले धेरै पैसा कमाउन सबैलाई इच्छा भए पनि सीमा र विधिमा रहेर त्यो काम गर्नुपर्ने बताए । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले आज आयोजना गरेको ‘सहकारीका संकट :  ...more

विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको छ: सिइओ कार्की
विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको छ: सिइओ कार्की

काठमाडौं । पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र  ...more

यातायातको मुद्दा सिंगो देशको हो : मन्त्री श्रेष्ठ
यातायातको मुद्दा सिंगो देशको हो : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिंगो देशको मुद्दा भएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको  ...more

बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग
बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

काठमाडौं । सोमबार ल्होल्से मलमा पुगेको क्षतिको व्यापारीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होल्से मलमा यातायात मजदुरले आक्रामण गरेका थिए । अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै  ...more

प्रणय दिवसमा ‘कवितासँग बसन्त’, साथमा दुई पुस्तकको लोकार्पण
प्रणय दिवसमा ‘कवितासँग बसन्त’, साथमा दुई पुस्तकको लोकार्पण

काठमाडौं । प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाण्डौको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बनेको पलः मानौं हलमा उपस्थित सबै प्रेम गर्न  ...more

सरकारसँगको वार्तापछि सार्वजनिक यातायात पुनः सुचारु
सरकारसँगको वार्तापछि सार्वजनिक यातायात पुनः सुचारु

काठमाडौं । यातायात मजदूरले गरेका सार्वजनिक यातायात बन्द फिर्ता भएको छ । नेपाल सरकारसँगको वार्तापछि उक्त बन्दको कार्यक्रम फिर्ता गरिएको हो । यातायात मजदुरको बैठकमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय सुनवार, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र  ...more