गृहपृष्ठ समाचार
काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत ...more
काठमाडौं । बहुमूल्य प्राचिन भगवानका मुर्ती चोरी भएको बिरोधमा सम्पदा संरक्षण महाअभियानले ललितपुरको चापागाउँ दुई घण्टा बन्द आह्वान गरेको छ । महाअभियानले विहान ८ देखि १० बजेसम्म चापागाउँ बन्द आह्वान गरेको हो । बिहानै सडकमा उत्रिएका अभियन्ताले यातायात आवागमन अवरुद्ध ...more
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ । कार्यसूची अनुसार बैठक आज बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा कांग्रसे पठाउने चार मन्त्रीको नामावली टुंगो लगाउनेछ । कांग्रेसले पाएको ८ ...more
काठमाडौं । ९ दलमध्ये ८ दलका थप १२ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ८ दलका १२ मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डाक्टर बेदुराम ...more
काठमाडौं । सरकारमा मन्त्रालयको भागबण्डामा चित्त नबुझेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका हुन् । शुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेका उनिहरुले अहिले पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि राजीनामा ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पार्टीमा ट्रेड युनियन चाहिंन्छ कि चाहिंदैन भन्ने डिवेट चलिरहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको ५ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले संघिय निजामती ऐनको अन्तिम चरणमा जाने क्रममा हरेक पार्टीमा ...more













