1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

विज्ञापन एकद्वार प्रणालीमा जानेछ : सञ्चारमन्त्री शर्मा
विज्ञापन एकद्वार प्रणालीमा जानेछ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको  ...more

श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सह्य हुँदैन : गृहमन्त्री श्रेष्ठ
श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सह्य हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गर्नुभएको छ। अनुगमनसँगै उहाँले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गर्नुभएको छ । गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम  ...more

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७८। ०७९ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्  ...more

उपनिर्वाचनका लागि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं । आगामी १० बैशाखमा हुने उपनिर्वाचनका लागि आज (शुक्रवार) बाट आचारसंहिता लागू भएको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगकाअनुसार आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ । आचारसंहिता उम्मेदवारसहित नेपाल सरकार र मन्त्री,  ...more

मिटरब्याज पीडितहरुको सहमति अनुसार आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी
मिटरब्याज पीडितहरुको सहमति अनुसार आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले विशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका  ...more

उपनिर्वाचनका उम्मेद्वार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्न सकिने
उपनिर्वाचनका उम्मेद्वार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्न सकिने

काठमाडौं । आगमी १० बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवार विरुद्ध उजुरी भए आज (मंगलवार) दर्ता गर्न सकिनेछ । उजुरीका लागि निर्वाचन कार्यालयले मंगलवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सयम तोकेको छ । उम्मेद्वार विरुद्ध उजुरी परे कार्यालयले बुधवार छानविन गर्नेछ  ...more