1100×100 Nabil Advert

मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सरकारमा मन्त्रालयको भागबण्डामा चित्त नबुझेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका हुन् ।

शुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेका उनिहरुले अहिले पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि राजीनामा दिएका हुन् ।

 

प्रकाशित समय १७:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु