1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

बुटवल–पाल्पा जोड्ने केबुलकार औपचारिकरुपमा सञ्चालनमा
बुटवल–पाल्पा जोड्ने केबुलकार औपचारिकरुपमा सञ्चालनमा

काठमाडौं । बुटवल–पाल्पा जोड्ने केबुलकारको उद्घाटन आज(बिहीवार) हुने भएको छ । उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । उद्घाटनपछि केबुलकार व्यवसायीक सञ्चालनमा आउनेछ । आईएमई समूहले पाँच अर्क रुपैयाँ लागतमा केबुलकार निर्माण गरेको हो । केबुलकारले लुम्बिनिको बुटवल उपमहानगरपालिका र  ...more

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. इन्द्रजित राईसहितको थुनछेक बहस हुने
नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. इन्द्रजित राईसहितको थुनछेक बहस हुने

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ मध्ये डा.इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आज(बिहीवार) हुँदैछ । जिल्ला अदालत काठमाडौंका अनुसार डा. राईसहित सन्देश शर्मा र सागर राईको पक्षबाट आज बहस हुनेछ । बुधवार बाँकी रहेको हुँदा अर्का  ...more

एक आर्थिक बर्षमा ३ कार्यालय प्रमुख परिवर्तन, आर्थिक वर्षको अन्त्यमा कोही नहुँदा विजोग
एक आर्थिक बर्षमा ३ कार्यालय प्रमुख परिवर्तन, आर्थिक वर्षको अन्त्यमा कोही नहुँदा विजोग

काठमाडौं । एक आर्थिक बर्षमा तीनवटा कार्यलय प्रमुख परिवर्तन भए तर एक जना पनि कार्यालयमा उपस्थित नहुँदा मुगुको कृषि कार्यालय सुनसान छ । आर्थिक वर्षको अन्त्य तिर योजनाको भुक्तानी दिने, आयोजनाको अनुगमन गर्ने र कृषकहरुलाई ज्ञान मुलक तालिमहरुमा व्यस्त हुनु  ...more

निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग माग : सांसद् थापा
निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग माग : सांसद् थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा उनले निर्वाचन आयोगको कार्यालय खारेजीबाट वर्षमा १५ करोडभन्दा बढि बचत नहुने भन्दै १५ करोड बचत गर्नको लागि  ...more

सडक सुरक्षामा ध्यान दिन सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने : सांसद् सिंह
सडक सुरक्षामा ध्यान दिन सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने : सांसद् सिंह

काठमाडौं । सांसद् अमरेश सिंहले नेपाल सबैभन्दा बढि दूर्घटना हुने देशमा परेको भन्दै सडक सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले मापदण्ड अनुसारको सडक निमार्ण गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने सांसद सिंहले बताए ।   १०  ...more

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस आजबाट सुरु हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस आजबाट सुरु हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राऊ परेका अभियुक्त पक्षको बहस आज (बुधवार) बाट सुरु भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै सकिएपछि आजबाट प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो । बहस जिल्ला अदालत काठमाडौंका न्यायाधिश प्रेमप्रसाद न्यौपानेको  ...more