गृहपृष्ठ समाचार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापारसम्बन्धि विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो । सम्बन्धित मन्त्रालयलाई यस विधेयक संसद्मा पेश ...more
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको छ । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरु ल्याउने र डेरी उद्योगसम्बन्धी नीति–नियम बनाउने संस्थानै खारेज हुन लागेपछि सरोकारवाला ...more
काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले करका बारेमा भएका भ्रमहरु चिर्न र वास्तविकता सबै जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । करका बारेमा विभिन्न किसिमका चर्चा–परिचर्चा भएपछि ती विषयहरुलाई स्पष्ट पार्दै सर्वसाधारणलाई सही सूचना पुग्नुपर्छ भन्ने आर्थिक मिडिया ...more
काठमाडौं । आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना ...more
काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । ...more
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने ...more













