V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सबै क्षेत्रका लगानीकर्ताहरु एउटै साझा मञ्च बनाउन सहमत

काठमाडौं । सबै क्षेत्रका लगानीकर्ताहरु एउटै साझा मञ्च बनाउन सहमत भएका छन् । काठमाडौंमा सबै लगानीकर्ताहरुको छलफलबाट साझा संगठनको रुपमा महासंघ निर्माणका लागि सहमति जुटेको हो । इञ्जिनियर रोहन कार्कीले महासंघ बने सहज हुनेमा सबै लगानीकर्ताहरु विश्वस्त रहेको बताए ।

उनले भने– ‘सबै लगानीकर्ताहरुले विगत लामो समयदेखि माग गर्दै आएको एउटै साझा संगठन महासंघ हुनुपर्छ भन्ने थियो । त्यो महासंघ निर्माण गर्नुपर्ने कुरामा हामी सहमत भयौं ।’ उनले संसदको अर्थसमितिबाट आएको विषयवस्तु नयाँ ब्रोकर आईडी धितोपत्रलाई यथास्थानमा रोक्ने भन्ने विषयमा लगानीकर्ताहरुले आपत्ति जनाएको बताए ।

प्रकाशित समय ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010