गृहपृष्ठ ताजा खबर
प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन...
ललितपुर । पछिल्लो समय निकै चर्चामा रहेका धर्मगुरु रामबहादुर बम्जनले आफ्नै एक अनुयायीलाई यौन दूव्र्यवहार गरेको पीडितले बताएकी छिन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अठार वर्षीया पीडित युवतीले भनिन्– ‘गुरुले मलाई पटक–पटक यौन दुव्र्यवहार गर्नुभयो । शुरुमा चाहिं मलाई चेक गरेको...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नेपाली जनतालाई ठूलो गुन लगाएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५६ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले साल्ट ट्रेडिङ लिमिटेडले आयो नून वितरण गरेर नेपाली...
काठमाडौं । हालैमात्र नेपाली सेनाको नेतृत्व सम्हाल्ने अवसर पाएका प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौस्थित चिनियाँ राजदूतावासका राजदूत यु होङ्गबीच भेटवार्ता भएको छ । आजै भएको उक्त भेटवार्ताका क्रममा राजदूत होङ्गले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएकी थिइन् । उनीहरुबीच द्विपक्षीय हित...
हलोदेखि हाइड्रोसम्मको नारा लिएर तीव्र रुपमा प्रगति गरिरहेको मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्ससम्बन्धी...
हालैमात्र प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हालेका पूर्णचन्द्र थापाले उदयपुर जिल्लास्थित श्री नंं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । त्यसैगरी उनले सुनसरी जिल्ला ईटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर र झापा जिल्लास्थित श्री नंं.२१ बाहिनी अड्डाको समेत भ्रमण गरेका छन् । निरीक्षण...













