1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

एनसीसी बैंक र प्रुडेन्सियलबीच बैंंकास्योरेन्स सम्झौता
एनसीसी बैंक र प्रुडेन्सियलबीच बैंंकास्योरेन्स सम्झौता

पछिल्लो समयमा बैंक तथा विभिन्न इन्स्यारेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता क्रम बढेसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न...

आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो
आइएमर्ई ग्रुपको व्यवस्थापनमा सलाम एयरले नेपालको उडान भर्न थाल्यो

काठमाडौं । व्यवसायिक सफलताको पर्याय बनेको आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ । मङ्गलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई गु्रपद्वारा...

चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने
चलचित्र ‘सायाबुङ’को काठमाडौंमा विशेष प्रदर्शन हुने

काठमाडौं । भाषा संस्कृति संरक्षणमा थोरै भए पनि योगदाग गरौं भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने निर्माता साया राईले जानकारी दिए । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’को किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा...

अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी
अविनाशको म्युजिक भिडियो ‘जुनि जुनि सम्म’को तयारी

काठमाडौं । मलेशियामा रहेका अविनाश लोप्चन साँगितिक कोसेली लोक गीत तामाङसेलो सार्वजनिक गरे लगत्तै नयाँ एल्वमको तयारीमा लागेका छन् । लोप्चनले एल्वमका लागि एउटा गीत ‘जुनि जुनि सम्म’को छायांकन सम्पन्न भएको छ । यस गीतमा प्रकाश लामा र खुसिकाको अभियान...

मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा
मेगा बैंकले शुरु गर्यो सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले...

न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरयो श्रमजीवी पत्रकारको पारिश्रमिकमा पुनरावलोकन
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरयो श्रमजीवी पत्रकारको पारिश्रमिकमा पुनरावलोकन

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकन गरेको छ । विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिश गर्ने निर्णय गरेको हो । यही भदौ २४ र २५ गते दुई...