1100×100 Nabil Advert

प्रधानसेनापति थापा र चिनियाँ राजदूतबीच के कुरा भयो ?

काठमाडौं । हालैमात्र नेपाली सेनाको नेतृत्व सम्हाल्ने अवसर पाएका प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौस्थित चिनियाँ राजदूतावासका राजदूत यु होङ्गबीच भेटवार्ता भएको छ । आजै भएको उक्त भेटवार्ताका क्रममा राजदूत होङ्गले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएकी थिइन् । उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय १९:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु