1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

उदयपुरको देउरीमा मेगा बैंकको शाखारहित बैकिङ सेवा
उदयपुरको देउरीमा मेगा बैंकको शाखारहित बैकिङ सेवा

काठमाडौं । स्थानीय तहहरुमा बैकिङ सेवा सहजरुपमा पुगोस् भन्ने नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । त्रियुगा नगरपालिकावडा नं. ५ का वडाध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक...

भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब लाग्छ : सिइओ ज्ञवाली
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब लाग्छ : सिइओ ज्ञवाली

काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अझै थप ६ खर्ब रुपैयाँ लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी कामहरु सम्पन्न गर्न...

मुटु रोगको रोकथामका लागि जनचेतना जरुरी
मुटु रोगको रोकथामका लागि जनचेतना जरुरी

काठमाडौं । मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले शुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे । सन् २०१३ मा मुटुरोग विशेषज्ञ...

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक
सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक

काठमाडौं । विपे्रषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘लखपति एक्सपे्रस’ योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, तिहार तथा छठलाई लक्षित गरी सिटी एक्सपे्रसले ९० दिने ‘लखपति एक्सप्रेस’ उपहार योजना घोषणा गरेको हो । यो...

एनसेलका ग्राहक जाकिर र हरिले पाए एक–एक लाख नगद
एनसेलका ग्राहक जाकिर र हरिले पाए एक–एक लाख नगद

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडबाट दुई जना ग्राहकहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले एक एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेलले ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद...

एनएमबि बैंकका कर्मचारीको कार्यदक्षता बढाउने जिम्मेवारी एनबीआईलाई
एनएमबि बैंकका कर्मचारीको कार्यदक्षता बढाउने जिम्मेवारी एनबीआईलाई

एनएमबि बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई)सँग सम्झौता भएको छ । हालैमात्र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...