1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा
लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकिय स्थलएंवगौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वि च्याट पे शुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । खेलकूदको विकासमा सहयोग गर्दै आइरहेको साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता...

संसारभर सबैको प्राथमिकतामा खाने-लाउने उद्योग आउँछ : पूर्व अर्थमन्त्री पाण्डे
संसारभर सबैको प्राथमिकतामा खाने-लाउने उद्योग आउँछ : पूर्व अर्थमन्त्री पाण्डे

सामान्य समाज विकासको अध्यायमा कृषि युगपछि उद्योगधन्दा, बन्द व्यापार र पूँजीवादी युग आउँछ । कृषिको उत्कर्षपछि यो अवस्था आउने हो । तर नेपालमा भने यो अवस्था आउँदै आएन । नेपाललाई नयाँ गन्तव्यमा लैजानका लागि सबैभन्दा पहिला आजसम्म नेपाल किन बनेन...

कोरोना भाइरस १९७ देशमा फैलियो
कोरोना भाइरस १९७ देशमा फैलियो

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार विश्वभरका १९७ देशमा कोरोना भाइरसले प्रभाव पारिसकेको छ । जसबाट कूल ४ लाख २२ हजार ७ सय ८५ प्रभावित भएका छन् भने ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय ३ पुगेको छ । १ लाख ९...

शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार
शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

कुमारी बैंक लिमिटेडले तिनकुने शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजुकुमार...

‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता
‘क्वीक भुक्तानी’ सेवाका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम् अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडको एक्सेस टू फाइनान्स कार्यक्रम (सक्षम)...