गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो...
नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०२५ बमोजिम वि.सं. २०२६ साल जेठ १ गते बीमा समिति स्थापना भएको थियो । सो ऐनलाई प्रतिस्थापन गर्दै वि.सं. २०४९ सालमा आएको बीमा ऐन, २०४९ ले बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित...
राज्यले औद्योगिकीकरण गर्नुपर्छ भन्नुहुन्छ उद्योग वाणिज्य संघ रुकुम (पश्चिम)का अध्यक्ष पलबहादुर खड्का । उद्योगमा लगानी गर्ने तथा हाम्रो श्रमशक्तिलाई विदेश जानबाट रोक्नुपर्छ, देशमा नै कमाउनुपर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने र नजानेहरूका लागि...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै...
कतार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को नाम जति चर्चित छ, त्यति नै देश-विदेशमा लोकप्रियता बढ्दै गएसँगै कतारको दोहामा उनकै नामबाट रेष्टुरेण्ट सञ्चालनमा आएको छ, ‘द बालेन सिटी ।’ अहिले कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसायलाई तीव्र दिने क्रम जारी छ...
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र एक हजार रुपैयाँ कायम भएको उक्त ऋणपत्र मंसिर १८ देखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र...












