V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बिओकेका ग्राहकलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहकहरुलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमरराजभण्डारी र काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरेका छन् ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010