Health_Web_Ad

प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास

अब नेकपा एमाले जेठ ३ पूर्वकै अवस्थामा



Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM's secretariat/Rajan Kafle

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई पूर्णरुपमा एकता गर्ने गरी अन्तिम कसरत गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न ६ वटा बुँदामा एमालेलाई एकता कसरी गर्ने भन्ने कुरा उल्लेख गरेका छन् । पूर्ण लचकताका साथ प्रधानमन्त्री ओलीले जेठ ३ पूर्वको अवस्थामा पुर्‍याउने घोषणा गरेका छन् । अहिलेसम्म भए–गरेका कुनै काम–कारवाहीप्रति पनि कुनै पूर्वाग्रह नराखिने ओलीले उल्लेख गरेका छन् । हेरौं बाँकी कुराहरु विज्ञप्तिमा ।

 

प्रकाशित समय २१:४५ बजे

nlic_281px150pxl_1.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु