MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास

अब नेकपा एमाले जेठ ३ पूर्वकै अवस्थामा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई पूर्णरुपमा एकता गर्ने गरी अन्तिम कसरत गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न ६ वटा बुँदामा एमालेलाई एकता कसरी गर्ने भन्ने कुरा उल्लेख गरेका छन् । पूर्ण लचकताका साथ प्रधानमन्त्री ओलीले जेठ ३ पूर्वको अवस्थामा पुर्‍याउने घोषणा गरेका छन् । अहिलेसम्म भए–गरेका कुनै काम–कारवाहीप्रति पनि कुनै पूर्वाग्रह नराखिने ओलीले उल्लेख गरेका छन् । हेरौं बाँकी कुराहरु विज्ञप्तिमा ।

 

प्रकाशित समय २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु