गृहपृष्ठ अर्थ राजनीति
कर्मचारी प्रशासनको मुख्य काम सरुवा होइन । सरुवा गैरमौद्रिक उत्प्रेरणा हो जसले कर्मचारीको वृत्तिविकास बढाउँछ । कर्मचारीको सरुवा किन गर्ने भन्ने सैद्धान्तिक आधार छैन । वृत्ति विकासको नीति, विधि र सिद्धान्तमा सरुवालाई हेरिन्छ । रेन्क इन मेन (श्रेणीगत) सोपानमा रहेका ...more
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले ...more
काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव ...more
काठमाडौं । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवि परिषद, राष्ट्रिय सुरक्षा एवं वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्व राजनीति र नेपाल” बिषयक अन्तर–सम्वाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा विषयवस्तुमाथि ...more
काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा उपप्रधान मन्त्री तथा अर्थमन्त्री पौडेलले मैलै अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको ...more
० संसारको पहिलो अर्थतन्त्रउन्मुख हाम्रो उत्तरी छिमेकी मुलुक चीन र दोस्रो ठूलो जनसंख्या र उदियमान अर्थतन्त्र भएको विशाल देश भारतको बीचमा रहेको नेपाल र आजको विश्व परिवेशमा नेपालको स्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ एउटा अनुसन्धानकर्ता एउटा सोधकर्ताको हिसाबले ? महत्वपूर्ण ...more












