गृहपृष्ठ अर्थ राजनीति
हामी राज्यका विभिन्न ठाउँमा बस्छौं, काम गर्छौं, एउटा नासुको लेभलदेखि प्रधानमन्त्रीको तहसम्म हामीले काम गर्दाखेरी आफूले छातीमा हात राखेर आफूले गरेको कामबाट म सन्तुष्ट छ कि छैन ? मलाई जे परिभाषित जिम्मेवारी दिइएका छन्, ती परिभाषित जिम्मेवारी मैले पूरा गरेको ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो । इमानले ...more
काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ, नेपाल (इमान) द्वारा आयोजित ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोग सदस्य प्रा.डा. रामकुमार फुँयाल, नेपाल राष्ट्र बैंकका ...more
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आज काठमाडौँमा ...more
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयाेजना गरेको 'अर्थतन्त्रको चुनाैति र समाधानका उपाय' विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै ...more
काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर प्रकृतिको घटनाहरू भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘नयाँ सरकार गठन भई अर्थतन्त्रले ...more












