गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्षले भने– ‘हामी धेरै कुरा केही भन्दैनौ । विश्वास छैन ...more
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ...more
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघको आगामी नेतृत्व लिनका लागि आफू अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका छन् । श्रेष्ठले पोखरामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र, कहाँसम्म कहिलेसम्म ?’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका ...more
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । आज संसद भवनमा भएको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै आफूले शतप्रतिशत विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन् । उनले भने ...more
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई सरकारले महत्व नदिएको उल्लेख गरेका छन् । आज संघीय संसद भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गरेर संसदको अपहेलना भएको बताए । ‘संसदको गरिमा ...more
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो सरकार कसको लागि काम गरिरहेको छ भनेर प्रश्न गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै प्रश्न उठाएका हुन् । किसानको ढाड सेक्ने ...more













