गृहपृष्ठ अर्थ राजनीति
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच नेपाली उद्योगको उत्पादकत्व बढाउने सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित एक समारोहमा दुबै पक्षबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उत्पादकत्व बढाउने सम्झौतापत्रमा हस्ताक्षर ...more
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार हरहालतमा तयार रहेको र छिट्टै अधिकार सम्पन्न आयोग बनाउँने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नको जवाफ दिंदै मन्त्री श्रेष्ठले पहिला आफैंले सर्लाहीको मिटरब्याज पीडितको मुद्दालाई उठाएर ...more
पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ । शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट ...more
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यसहितको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि ढिलाई नगर्न माग गरेको छ । उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठलाई आज भेटेर गैरआवासीय नेपाली संघको तर्फबाट ...more
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा भएको बताएका छन् । राजधानिमा आयोजित फलोरा एक्स्पोको २४ औं वार्षिक उत्सवको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिलेको मुख्य समस्या व्यापार घाटा भएको भन्दै विकासलाई ...more
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले ...more













