1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

मिटरब्याजीको समस्या कानून बनाएरै समाधान गछौं : गृहमन्त्री श्रेष्ठ
मिटरब्याजीको समस्या कानून बनाएरै समाधान गछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार हरहालतमा तयार रहेको र छिट्टै अधिकार सम्पन्न आयोग बनाउँने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नको जवाफ दिंदै मन्त्री श्रेष्ठले पहिला आफैंले सर्लाहीको मिटरब्याज पीडितको मुद्दालाई उठाएर  ...more

वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सर्वसम्मत निर्णय
वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सर्वसम्मत निर्णय

पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ । शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट  ...more

बैदेशिक लगानी भित्र्याउन र पूँजी पलायन रोक्न गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ढिलाई नहोस् : कूल आचार्य
बैदेशिक लगानी भित्र्याउन र पूँजी पलायन रोक्न गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ढिलाई नहोस् : कूल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यसहितको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि ढिलाई नगर्न माग गरेको छ । उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठलाई आज भेटेर गैरआवासीय नेपाली संघको तर्फबाट  ...more

अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो: मन्त्री, श्रेष्ठ
अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो: मन्त्री, श्रेष्ठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा भएको बताएका छन् । राजधानिमा आयोजित फलोरा एक्स्पोको २४ औं वार्षिक उत्सवको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिलेको मुख्य समस्या व्यापार घाटा भएको भन्दै विकासलाई  ...more

सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको निर्माण गर्ने प्रतिबद्धता गर्दछु : दिनेश श्रेष्ठ
सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको निर्माण गर्ने प्रतिबद्धता गर्दछु : दिनेश श्रेष्ठ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले  ...more

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल
नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार  ...more