1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउन क्षमतावान नेतृत्वको आवश्यकता देखिन्छ: दिनेश श्रेष्ठ
उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउन क्षमतावान नेतृत्वको आवश्यकता देखिन्छ: दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तर्गत विभिन्न भूमिकामा रहँदै आएका छन् । महासंघको आगामी निर्वाचनमा पनि जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान  ...more

एफएनसीसीआईमा उमेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा
एफएनसीसीआईमा उमेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा

काठमाडौं । आशन्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनका लागि उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो समूह नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । यही २०७९ चैत्र २८ र २९ गते हुने महासंघको ५७ औं  ...more

गोलीले छेक्ने हो की बोलीले छेक्ने हो छेके हुन्छ : पूर्व गृह मन्त्री रवि लामिछाने
गोलीले छेक्ने हो की बोलीले छेक्ने हो छेके हुन्छ : पूर्व गृह मन्त्री रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृह मन्त्री रवि लामिछानेले, आफूमाथि विभिन्न क्षेत्रबाट प्रहार भइरहेको भन्दै आफूलाई छेक्न चाहानेलाई खुला चुनौती दिएका छन् । उम्मेदवारी दर्ता गराउने क्रममा चितवनस्थित जिल्ला पार्टी कार्यालयमा उपस्थित समर्थकलाई सम्वोधन गर्दै उनले भने  ...more

परिसंघद्वारा अर्थमन्त्री डा.महतसँग अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने १० बुँदे सुझाव प्रस्तुत
परिसंघद्वारा अर्थमन्त्री डा.महतसँग अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने १० बुँदे सुझाव प्रस्तुत

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले  ...more

वरिष्ठ उपाध्यक्षमा संघईको उम्मेदवारी घोषणा, उपाध्यक्षमा समेटे वैद्य, हिराचन र श्रेष्ठलाई
वरिष्ठ उपाध्यक्षमा संघईको उम्मेदवारी घोषणा, उपाध्यक्षमा समेटे वैद्य, हिराचन र श्रेष्ठलाई

काठमाडौं । व्यवसायी रामचन्द्र संघाईले नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले उद्योगी व्यवसायीका समस्या र त्यसको समाधान गर्ने विषयमा आफू पूर्ण  ...more

घरेलु तथा साना उद्योग महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता
घरेलु तथा साना उद्योग महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच नेपाली उद्योगको उत्पादकत्व बढाउने सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित एक समारोहमा दुबै पक्षबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उत्पादकत्व बढाउने सम्झौतापत्रमा हस्ताक्षर  ...more