1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं : गृहमन्त्री श्रेष्ठ
अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले देखिएको समस्या समाधानका लागि अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले भन्नुभयो– ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं  ...more

साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने नीति ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल
साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने नीति ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने नीति ल्याउनुपर्ने बताउनुभएको छ । उपाध्यक्ष ढकालले केटिएम भ्वाइसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । ढकालले भन्नुभयो– ‘साना तथा मझौला उद्योगहरुलाई संरक्षण  ...more

अख्तियारलाई कुनै हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : वरिष्ठ उपाध्यक्ष अग्रवाल
अख्तियारलाई कुनै हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : वरिष्ठ उपाध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने बताउनुभएको छ । केटिएभ भ्वाइसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अग्रवालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘अख्तियारलाई कुनै पनि हालतमा  ...more

भ्याटमा नक्कली बिलको समस्या आइरहेको भनिएको छ, यो अपराध हो : अर्थमन्त्री
भ्याटमा नक्कली बिलको समस्या आइरहेको भनिएको छ, यो अपराध हो : अर्थमन्त्री

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएको हो । बैठकमा उहाँले भन्नुभयो– नेपाल सरकारको विभिन्न  ...more

नेपालमा प्रक्रियागत र नीतिगत सहजीकरण गरेर लगानी आकर्षित गर्ने विषयमा छलफल
नेपालमा प्रक्रियागत र नीतिगत सहजीकरण गरेर लगानी आकर्षित गर्ने विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुबीच नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ । नेपालको विकासमा आवश्यक नीजि पूँजी  ...more

नेपालको आम्दानीको स्रोत ऊर्जा नै हो : अर्थमन्त्री डा.महत
नेपालको आम्दानीको स्रोत ऊर्जा नै हो : अर्थमन्त्री डा.महत

काठमाडौं । ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् । सम्मेलन हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले  ...more