गृहपृष्ठ अन्तर्वार्ता
नेपालीहरु विश्वका विभिन्न मुलुकमा गएर कार्यरत रहिरहे पनि उनीहरुको मन भने नेपालमै हुन्छ । कसरी नेपाललाई समृद्ध बनाउन सकिन्छ, नेपाल पनि अन्य देशझैं विकसित भइदिए हुन्थ्यो, नेपालको प्रतिष्ठा अझ उचाईमा पुगिदिए हुन्थ्यो भन्ने मनमस्तिष्कमा बसिरहेको हुन्छ । त्यसैअनुरुपका कामहरु समेत ...more
जनताको निराशालाई हटाउने गरी सरकारले काम गर्नुपर्छ भन्नुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे । भएको राजश्व सही ठाउँमा प्रयोग होस्, थोरै होस् तर राम्रो काम होस् भन्ने धारणा राख्नुहुने पाण्डे संघीय सरकारले अभिभावकको भूमिका खेलोस् भन्नुहुन्छ । संघीयतालाई ...more
नेपालका निर्माण व्यवसायीहरुले पनि अन्तर्राष्ट्रिय स्तरको काम गर्न सक्दछन् भन्ने मान्यता राख्नुहुन्छ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । पछिल्लो समय निर्माण व्यवसायीहरु चौतर्फीरुपमा समस्या झेलिरहेका छन्, त्यसका लागि सम्बन्धित निकायलाई झक्झक्याउँदै निर्माण व्यवसाय क्षेत्रलाई अझ जीवन्त बनाउन नेतृत्व ...more
देश संघीयतामा गएर त्यसको कार्यान्वयनमा अगाडि बढिरहेको भए पनि जनताले वित्तीय संघीयताको अनुभूति गर्न पाइरहेका छैनन् भन्नुहुन्छ नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना । देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले संघीयता कार्यान्वयनका सवालमा आइपर्ने ...more
हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले पहिलोपटक संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी गर्यो। जारी भएको ती संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन भएसँगै ...more
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याउनुभएको छ । विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि ...more













