गृहपृष्ठ अन्तर्वार्ता
सरकारले अरु केही नगरे पनि आफ्नो देशको आगि अत्यावश्यक पर्ने वस्तुको आयात गर्न नपर्ने गरी उत्पादन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुहुन्छ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ । जसले गर्दा रोजगारी सिर्जना हुनुका साथै विदेशको भर पर्नुपर्ने अवस्थाको ...more
हामीलाई तीन तहको सरकारले गर्दा थप समस्या भएको छ । पहिले एक ठाउँमा दर्ता भए पुग्थ्यो । तर अहिले धेरै ठाउँमा दर्ता गर्नुपर्ने, कर पनि एक ठाउँभन्दा धेरैमा बुझाउनु पर्ने अवस्था छ । अहिले नगरको मापदण्ड पूरा गरेर त्यहाँ दर्ता ...more
उत्पादन भएको वस्तुको बजारका विषयमा सबै सरकारले ध्यान दिनुपर्छ भन्नुहुन्छ देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडी । जबसम्म बजारीकरण हुँदैन, तबसम्म उत्पादन गरेको वस्तुको कुनै अर्थ हुँदैन । सबैले मिलेर बजारीकरण, उद्योग गर्ने वातावारण निर्माण गर्नुपर्ने आवश्यकता छ । ...more
धितो राखेरै भए पनि १५ लाखसम्मको सहुलियतपूर्ण ऋण प्राप्त हुने हो भने अहिलेको मन्दीको अवस्थाबाट माथि उठ्न सकिन्छ भन्नुहुन्छ भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिशप्रसाद कोइराला । अनलाइनमार्फत् हुने व्यापारबाट सबै ग्राहकहरु ठगिइरहेको बताउने कोइलाला उनीहरुले कतै पनि दर्ता नभई, ...more
सरकार सबैको अभिभावक हो । अभिभावकले राम्रो भूमिका खेल्नुपर्छ भन्नुहुन्छ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की । देशैभर आर्थिक शिथिलता आएको बेलामा यसलाई पार लगाएर अर्थतन्त्र चलायमान बनाउन अब ढिलाई गर्न नहुने दृष्टिकोण राख्नुहुने कार्की व्यवसायिक वातावरण नहुँदा व्यवसायीहरूले ...more
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । अहिले नेपालको अर्थतन्त्रमा ...more













