1100×100 Nabil Advert

गृहपृष्ठ अन्तर्वार्ता

यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछ : सञ्चारमन्त्री गुरुङ
यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछ  : सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने  ...more

सरकारले उद्योग वाणिज्य क्षेत्र सुधारका लागि नीति कार्यक्रम र योजना अघि बढाउनुपर्छ : मन्त्री भण्डारी
सरकारले उद्योग वाणिज्य क्षेत्र सुधारका लागि नीति कार्यक्रम र योजना अघि बढाउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रर्वद्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रर्वद्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ । सरकारले उद्योग क्षेत्रको  ...more

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो : अर्थमन्त्री विष्णुप्रसाद पौडेल (अन्तर्वार्ता)
शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो : अर्थमन्त्री विष्णुप्रसाद पौडेल (अन्तर्वार्ता)

राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले  ...more

निगमका कर्मचारीले २०५८ सालदेखि एक रुपैयाँ पनि बोनश खाएका छैनन् : प्रवक्ता ठाकुर
निगमका कर्मचारीले २०५८ सालदेखि एक रुपैयाँ पनि बोनश खाएका छैनन् : प्रवक्ता ठाकुर

मनोज ठाकुर नेपाल आयल निगमको प्रवक्ता हुनुहुन्छ । नेपाल आयल निगम पेट्रोलियम पदार्थको आयात गर्ने एकमात्र आधिकारिक सरकारी संस्थान हो । आयल निगमलाई कसरी अझ सशक्त बनाउन सकिन्छ, व्यवसायिकढंगले यसलाई अझ प्रभावकारी बनाउन के कस्ता काम गर्नुपर्छ भनेर दिनरात लागिरहनुहुन्छ  ...more

कृषि मन्त्रालयलाई सरकारले नै कम महत्वको रुपमा लिएको छ : कृषि मन्त्री साह
कृषि मन्त्रालयलाई सरकारले नै कम महत्वको रुपमा लिएको छ : कृषि मन्त्री साह

आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन  ...more

भीडलाई हेरेर अदालतले फैसला गर्छ भन्ने कुरा गलत हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
भीडलाई हेरेर अदालतले फैसला गर्छ भन्ने कुरा गलत हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

२०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गर्नुभएका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वाेच्च अदालतको न्यायाधीश बन्नुभयो । उहाँ २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । २०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा  ...more