गृहपृष्ठ अन्तर्वार्ता
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बताउनुभएको छ । उहाँले उक्त प्रस्तावसहित संशोधनसम्बन्धी प्रक्रिया ...more
काठमाडौँ। संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गर्ने व्यवस्था समेटियो । २०८१ भदौ ...more
उत्पादनसँग जोडिने र रोजगारी सिर्जना हुने किसिमका योजनाहरू छनौट गरेर युवा पलायनलाई रोक्नुपर्छ भन्नुहुन्छ कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा । नेपालले विदेशी उत्पादन आयात गरेर उपभोग गरिरहेकोमा चिन्ता व्यक्त गर्नुहुने अध्यक्ष थापाले आफ्नो पालिकाभित्रका हरेक घरमा कम्तिमा १०० बोट फलफूलका ...more
संघ र प्रदेशको भन्दा स्थानीय तहको पूँजीगत खर्च गर्नसक्ने क्षमता राम्रो रहेको बताउनुहुन्छ रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की । पालिकाहरूमा ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुन्छ । यसरी हेर्दा कुल बजेटको ठूलो हिस्सा पालिकाहरूमा पठाइयो भने त्यसले राम्रो काम गर्न ...more
स्थानीयको आवश्यकता, भौगोलिक स्थितिअनुसार विकास निर्माणका काम गर्न स्थानीय तहलाई दिएमा सबैभन्दा राम्रो हुने बताउनुहुन्छ पूर्वखोला गाउँपालिकाका अध्यक्ष नूनबहादुर थापा । सशर्तका नाममा आउँदा क्षेत्र तोकेर आउने कुरालाई रोक्नुपर्ने धारणा राख्नुहुने थापा संघीय सरकारले नै तोकेर पठाउने भन्दा पनि बजेट ...more
स्थानीय तहहरुमा भएका प्राकृतिक स्रोत-साधनहरुको भरपूर उपयोग गर्न पाइने, देशको अर्थतन्त्र चलायमान भएर द्रुतगतिमा अघि बढ्ने, सबै क्षेत्रमा सकारात्मक ऊर्जा भरिएर काम हुने हो भने मुलुकले काँचुली फेर्न लामो समय कुर्नुपर्दैन । तर अहिले आर्थिक मन्दीको अवस्था छ । स्थानीय ...more













