1100×100 Nabil Advert

गृहपृष्ठ अन्तर्वार्ता

अर्थतन्त्र कमजोर स्थितिमा छ : सांसद गिरी (अन्तर्वार्ता)
अर्थतन्त्र कमजोर स्थितिमा छ : सांसद गिरी (अन्तर्वार्ता)

नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभामा सचेतकको भूमिकामा रहनुभएका पदम गिरीले वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित हुने बताउनुभएको छ । उहाँले नेपाली जनताको समृद्धिको यात्रामा सहयोग पुर्‍याउनका लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न र प्रतिबद्ध हुन आह्वान  ...more

देशमा नै कमाउनु पर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ (अन्तर्वार्ता)
देशमा नै कमाउनु पर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ (अन्तर्वार्ता)

राज्यले औद्योगिकीकरण गर्नुपर्छ भन्नुहुन्छ उद्योग वाणिज्य संघ रुकुम (पश्चिम)का अध्यक्ष पलबहादुर खड्का । उद्योगमा लगानी गर्ने तथा हाम्रो श्रमशक्तिलाई विदेश जानबाट रोक्नुपर्छ, देशमा नै कमाउनुपर्छ भन्ने मानसिकताको विकास गर्नका लागि राज्यले ध्यान दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने र नजानेहरूका लागि  ...more

प्रदेश र स्थानीय तहको संख्या ठूलो भएकाले घटाउन पर्छ भन्ने विषय आएको छ : सांसद रोकाय
प्रदेश र स्थानीय तहको संख्या ठूलो भएकाले घटाउन पर्छ भन्ने विषय आएको छ : सांसद रोकाय

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग र प्रयोग गर्न नसकिएका प्रावधानको अब गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । संविधानमा रहेका यस्ता अव्यवहारिक विषय हटाउन संविधान संशोधन आवश्यक रहेको जनाउँदै उहाँले समानुपातिक र  ...more

व्यवसायीहरुलाई दुःख दिने काममात्रै भएको छ (अन्तर्वार्ता)
व्यवसायीहरुलाई दुःख दिने काममात्रै भएको छ (अन्तर्वार्ता)

सरकारले उद्यम गर्नेहरूलाई दोहोरो करको मारमा पारेको बताउनुहुन्छ हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी । संघीयता आएपछि व्यवसायीहरू थप मारमा परेका, व्यवसायीहरूलाई दुःख दिने काममात्रै भएको छ । व्यवसायीहरू अनुशासित हुनुपर्ने, स्थानीय तहहरूले पनि व्यवसायीसँग समन्वय गरेरमात्रै करका दरहरू  ...more

स्थानीय सरकारको आवश्यकताको आधारमा बजेट कार्यान्वयन गर्नेगरी एकमुष्टरुपमा पठाउनुपर्छ (अन्तर्वार्ता)
स्थानीय सरकारको आवश्यकताको आधारमा बजेट कार्यान्वयन गर्नेगरी एकमुष्टरुपमा पठाउनुपर्छ (अन्तर्वार्ता)

संघले विशेष गरेर वित्तीय व्यवस्थापन र नीति निर्माणमा नै काम गनु पर्छ, तल्लो तहमा संघले हात हाल्नै हुँदैन भन्ने स्पष्ट दृष्टिकोण राख्नुहुन्छ बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी । ठूला आयोजनाहरु निर्माण गर्ने काम संघले गर्नुपर्‍यो । प्रदेशले प्रदेशभित्र योजनाको प्रकृति  ...more

पर्यटनको क्षेत्रमा काम गरेका छौं, यसको प्रतिफल विस्तारै आउँछ (अन्तर्वार्ता)
पर्यटनको क्षेत्रमा काम गरेका छौं, यसको प्रतिफल विस्तारै आउँछ (अन्तर्वार्ता)

संघीयताको मर्मअनुसार तीन तहकै सरकारको आपसी समन्वयबाट नै संघीयता बलियो हुने बताउनुहुन्छ गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी । स्थानीय तहले गरेको कामकै कारणले संघ र प्रदेशप्रतिको असन्तुष्टिलाई पनि केही हदसम्म कम गर्नका लागि सहयोग पुग्छ । हाम्रो राजनीतिक प्रशासनिक इकाइको  ...more