1100×100 Nabil Advert

गृहपृष्ठ सूचना तथा प्रविधि

सूचना प्रविधिको विकासका लागि आम सञ्चार क्षेत्रमा परिवर्तन आवश्यक छ : मन्त्री शर्मा
सूचना प्रविधिको विकासका लागि आम सञ्चार क्षेत्रमा परिवर्तन आवश्यक छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुर्नसंरचनाका लागि सरकारले कानून निर्माणमा जोड दिएको बताएकी छिन् । आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तन, सूचना प्रविधिको विकाससँगै धेरै क्षेत्रमा  ...more

सबैभन्दा सुरक्षित विद्युतीय वालेट बन्यो आइएमई पे
सबैभन्दा सुरक्षित विद्युतीय वालेट बन्यो आइएमई पे

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुतीय भुक्तानी माध्यम बन्न सफल भएको छ । आफ्नो स्थापनाकालदेखि नै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी  ...more

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर जिते घर
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर जिते घर

काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानको लक्की ड्रमा युएई बस्दै आएका पूर्णबहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्र्तगत भएको लक्की ड्रमा युएइमा बस्ने पूर्णबहादुर श्रेष्ठले  ...more

सामाजिक सञ्जालमार्फत् नेपाल टेलिकमका नाममा ठगी गर्ने गिरोह सक्रिय
सामाजिक सञ्जालमार्फत् नेपाल टेलिकमका नाममा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं । ठगीका अनेक धन्दाहरु चलिरहेका बेला नेपाल टेलिकमको नाम लिएर पनि ठगी धन्दा मौलाउन थालेको पाइएको छ । ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भन्दै फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भइरहेको  ...more

आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा क्यासब्याक पाइने
आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा क्यासब्याक पाइने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ भन्दा बढी क्यासब्याक पाउने भएका छन् । आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकहरुले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक  ...more

नेपाल टेलिकमले घटायो भारत र थाइल्याण्डको रोमिङ शुल्क
नेपाल टेलिकमले घटायो भारत र थाइल्याण्डको रोमिङ शुल्क

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ । मे १७ मा मनाइने आइटीयु डे २०२३ को अवसरमा २०८० जेठ ३  ...more