गृहपृष्ठ सूचना तथा प्रविधि
काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफरअन्तर्गत सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी ...more
काठमाडौं । नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर को रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको ...more
काठमाडौं । सन् २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल'ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न `मनि मित्र´ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेवसाइटमा www.moneymitra.com र एपलाई प्ले स्टोर वा ...more
काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत् अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौं साझेदार मित्रहरुसँग (एजेन्ट्स) यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई ...more
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी जग्गामा टावर राख्न वर्षौं वन मन्त्रालयबाट रोकिने बताएका छन् । सरकारी भवनमा टावर राख्ने कुनै कानूनी व्यवस्था नहुँदा अप्ठेरो रहेको बताए । सरकारी निकायले डिजिटाइज भने पनि पुरानै तरिकाले अघि बढेको ...more
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि ...more














