गृहपृष्ठ सूचना तथा प्रविधि
काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत् अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौं साझेदार मित्रहरुसँग (एजेन्ट्स) यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई ...more
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी जग्गामा टावर राख्न वर्षौं वन मन्त्रालयबाट रोकिने बताएका छन् । सरकारी भवनमा टावर राख्ने कुनै कानूनी व्यवस्था नहुँदा अप्ठेरो रहेको बताए । सरकारी निकायले डिजिटाइज भने पनि पुरानै तरिकाले अघि बढेको ...more
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि ...more
काठमाडौं । नेपाल फाइभ पी प्रर्दशनी आजदेखि शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा आजदेखि शुरु तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको हो । प्रर्दशनीमा ...more
काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ । सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका ...more













