1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

कोरोना नियन्त्रण कोषमा सहयोग बढ्दो अवस्थामा
कोरोना नियन्त्रण कोषमा सहयोग बढ्दो अवस्थामा

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको  ...more

महाशाखा प्रमुख ढकालले गरे फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण
महाशाखा प्रमुख ढकालले गरे फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र सेनिटाइजर  ...more

आपत्तिजनक समाचार प्रकाशन गर्ने तीनवटा अनलाइन बन्द गर्न दूरसञ्चारलाई पत्राचार
आपत्तिजनक समाचार प्रकाशन गर्ने तीनवटा अनलाइन बन्द गर्न दूरसञ्चारलाई पत्राचार

काठमाडौं । आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर समाचार प्रकाशन गर्ने नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण गर्न नसक्नेगरी बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिल नेपालका उपप्रशासकीय  ...more

नाकामा रहेका नेपालीहरुलाई सरकारले गन्तव्यसम्म लैजाने
नाकामा रहेका नेपालीहरुलाई सरकारले गन्तव्यसम्म लैजाने

काठमाडौं । विश्वव्यापीरुपमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त भइरहेको बेलामा नेपालमा नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समेत विभिन्न कामहरु गरिरहेको छ । समितिको आजै बसेको बैठकले वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल  ...more

अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह
अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौंमा यसको संक्रमण देखिएको र अर्बाैँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ । यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै  ...more

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डाटा प्याक
नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डाटा प्याक

काठमाडौं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन,  ...more