1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाट भुक्तानी गर्न सकिने
नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाट भुक्तानी गर्न सकिने

काठमाडाैं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएकाे छ । नेपाल बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे वेवसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम  ...more

संघका सल्लाहकार यादव नै कतारको डिमाण्ड हत्याउन कमिशन बढाउँदै
संघका सल्लाहकार यादव नै कतारको डिमाण्ड हत्याउन कमिशन बढाउँदै

कोभिड १९ को महामारीबाट माथि उठ्दै गर्दा वैदेशिक रोजगारको क्षेत्रमा सुधारको सट्टा विकृति बढ्न थालेको छ । वैदेशिक रोजगारका लागि प्रमुख गन्तब्य मुलुक कतारबाट नेपाली कामदारको माग आउन थालेपछि केही अग्रज मेनपावर व्यवसायी नै अस्वस्थ्य प्रतिष्पर्धामा लागेको पाइएको छ ।  ...more

को हुन् दुई लाख राशिसहित हेमबहादुर मल्ल सम्मान पाउने डा.गौरीशंकरलाल दास ?
को हुन् दुई लाख राशिसहित हेमबहादुर मल्ल सम्मान पाउने डा.गौरीशंकरलाल दास ?

उमेरले शताब्दी पुग्न केही वर्षमात्र बाँकी रहेका डा.गौरीशंकरलाल दासलाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रायोजनमा नेपाल जनप्रशासन संघद्वारा दुई लाख रुपैयाँ राशिसहितको हेमबहादुर मल्ल सम्मान २०७५ प्रदान गरिने भएको छ । भोलि फागुन १३ गते उनलाई सो सम्मान प्रदान गरिंदैछ ।  ...more

विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल
विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुवल  ...more

विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने घोषणा गरेका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै आज सो कुरा बताएका हुन् । उनले कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि सरकारले चालेका कदमहरु प्रभावकारी  ...more

लकडाउन खुलेको तीन महिनाभित्र अनलाईन कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन हामीले काम शुरु गरिसकेका छौ
लकडाउन खुलेको तीन महिनाभित्र अनलाईन कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन हामीले काम शुरु गरिसकेका छौ

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)  ...more