1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भीड बढ्दै
भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भीड बढ्दै

काठमाडौंको । भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले सञ्चालनमा ल्याएको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ मा उपभोक्ताहरुको भीड बढ्न थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ता–चप्पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो । भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चौरमा लागेको  ...more

आइएमईले ल्यायो दशैंको अवसरमा डबलको डबलको डबल अफर
आइएमईले ल्यायो दशैंको अवसरमा डबलको डबलको डबल अफर

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा  ...more

अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : वरिष्ठ उपाध्यक्ष ढकाल
अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका  ...more

यातायात व्यवसायमा आबद्ध मजदूरको रोजीरोटीको व्यवस्था होस् : अध्यक्ष थापा
यातायात व्यवसायमा आबद्ध मजदूरको रोजीरोटीको व्यवस्था होस् : अध्यक्ष थापा

काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले यातायात व्यवसायी तथा आबद्ध मजदूरहरुको रोजीरोटीको व्यवस्था गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘विश्वभर फैलिएको पहिलो चरणको कोरोना  ...more

काला व्यापारीको खेल, नूनमा झेल
काला व्यापारीको खेल, नूनमा झेल

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् नूनको कारोबार निजी क्षेत्रलाई समेत खुल्ला गर्ने घोषणा गरेको छ । बजेट घोषणाको बूँदा नं. २११ मा उल्लेख छ– ‘आयोडिनयुक्त नून आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलव्ध गराउन निजी क्षेत्रको सहभागितामा नून उत्पादन  ...more

प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास
प्रधानमन्त्री ओलीद्वारा एमालेलाई पूर्ण एकता बनाउने अन्तिम प्रयास

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई पूर्णरुपमा एकता गर्ने गरी अन्तिम कसरत गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न ६ वटा बुँदामा एमालेलाई एकता कसरी गर्ने भन्ने कुरा उल्लेख गरेका छन् । पूर्ण लचकताका साथ  ...more