गृहपृष्ठ समाचार
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । बजेटमा लोकप्रियता हासिल गर्नेखालका विषयहरु समेटिएको छ । बजेटमा बृद्धभत्तामा बृद्धि गरेर बूढाबूढीदेखि सबै कर्मचारीहरुलाई समान २ हजारका दरले तलब बृद्धि गरेर खुशी पार्न खोजिएको छ ...more
गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक जापानका पारसमणि पोखरेलबिरुद्ध आफूले लिएको पैसा नतिरेको, धम्की दिएको र आर्थिक हिनामिना गरेको उजुरी परेको छ । जापानमा व्यवसाय संचालन गरिरहेका पोखरेलविरुद्ध दिनप्रतिदिन उजुरी बढिरहेका छन् । जापानमा नै रहेका केही व्यक्ति तथा कम्पनीहरुले ...more
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित ...more
काठमाडौं । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका ...more
वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दश वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुनेसमेत बताउनु भएको छ । वीरगञ्ज ...more
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा चौथोपटक सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ...more












