1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

भ्रष्टाचार जघन्य अपराधमात्रै नभएर देशद्रोही काम हो
भ्रष्टाचार जघन्य अपराधमात्रै नभएर देशद्रोही काम हो

काठमाडौं । प्रतिनिधिसभाका सांसद्हरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद् ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसद्हरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राऊ नगरिएको भनि  ...more

बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा
बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा सरकारबाट प्रश्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अपवाद अनिवार्य दायित्व विषय बाहेक  ...more

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो : संसदमा सशक्त प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो : संसदमा सशक्त प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यद्यपि रवि रामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि तत्काल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भने यथावत रहने छ । रास्वपाले समर्थन फिर्ता लिइसकेपछि पनि प्रचण्डलाई  ...more

महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता
महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक  ...more

मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ
मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताउनुभएको छ । जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताउनुभएको हो । मधेशमा  ...more

अराजक प्रवृत्तिलाई प्रधानमन्त्रीले नै प्रोत्साहन गरेको भट्टराईको आरोप
अराजक प्रवृत्तिलाई प्रधानमन्त्रीले नै प्रोत्साहन गरेको भट्टराईको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति–सुरक्षामा देखापरेको चुनौतिका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा  ...more