गृहपृष्ठ समाचार
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा कडाईका साथ अघि बढ्न अनुरोध गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा भेट्नेहरुको लर्को नै लाग्न थालेको छ । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशका नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई बैभवशाली जीवन व्यतित गर्ने ...more
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे’ ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने ...more
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको–दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णयअनुसार ...more
काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा सञ्चालनमा ल्याएको छ । ...more
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८०” बाट राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुनु हुने भएको छ । रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन ...more
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउने तर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परियोजनाहरूलाई नाफामुखी बनाउने तर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल ...more













