1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

भारतलाई नागरिकता विधेयक प्रमाणीकरणको उपहार
भारतलाई नागरिकता विधेयक प्रमाणीकरणको उपहार

काठमाडौं । आजैदेखि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्दैछन् । आजै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेको विधेयक प्रमाणीकरण गरेका छन् । कतिपय बुँदाहरु राष्ट्र हित विपरितको रहेको निष्कर्ष निकाल्दै पूर्वराष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण  ...more

कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको छ : गगन थापा
कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होइन चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताएका छन् । उनले नेपाली कांग्रेस अब कुनै पनि पार्टीसँग  ...more

जेलबाट छुटेपछि रेशमले भने– यस्तो दूर्भाग्यपूर्ण घटना नहोस्
जेलबाट छुटेपछि रेशमले भने– यस्तो दूर्भाग्यपूर्ण घटना नहोस्

काठमाडौं । कैलालीको टीकापुर घटनाको दोषी भनेर अदालतले समेत दोषी ठहर्‍याएर जेल जीवन बिताइरहेका रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनी आजै गणतन्त्र दिवसका दिन छुटेका छन् । उनी जेलबाट छुटेपछि भने– यस्तो दूर्भाग्यपूर्ण घटना नहोस् । चौधरीले रिहाईपछि खुशी हुँदै  ...more

कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ?: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ?: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै बोल्नै मन नभए पनि बोल्न बाध्य भएको बताएका छन् । दायित्व वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नागरिकताको विषयमा आफूलाई असाध्यै चित्त  ...more

नयाँ नेपाल भनेको यही हो ? : पूर्व राजा ज्ञानेन्द्र
नयाँ नेपाल भनेको यही हो ? : पूर्व राजा ज्ञानेन्द्र

धनगढी । पूर्वराजा ज्ञानेन्द्रले धनगढीबाट वर्तमान परिवेशप्रति चिन्तित हुँदै राजनीतिक दलहरुको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले धनगढीमा सर्वसाधारणलाई सम्बोधन गर्दै भने– तपाईहरुले आयोजना गर्नु भएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो । यहाँ आएर मलाई  ...more

सर्वोच्च अदालतको फैसलालाई चुनौती दिंदै नेपाल बन्दको घोषणामा उत्रियो नागरिक उन्मुक्ति पार्टी
सर्वोच्च अदालतको फैसलालाई चुनौती दिंदै नेपाल बन्दको घोषणामा उत्रियो नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घट्नाको मुद्दालाई राजनीतिक तवरबाट समाधान खोज्न सरकारसमक्ष आग्रह गरेको छ । टीकापुर घटनाका आरोपित रेशम चौधरीसहितलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि आज नाउपाले राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना माग सरकारले सम्बोधन नगरे सरकारलाई  ...more