1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रवार अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि बस्न लागिएको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै  ...more

महोत्तरीमा सेवा चुस्त बनाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
महोत्तरीमा सेवा चुस्त बनाउन गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेश, महोत्तरीका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्ति–सुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् । बिहिवार उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज अनुचित लेनदेन पीडितलाई आवश्यक समन्वय  ...more

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेएका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा  ...more

सरकारी सूचना प्रवाह एकद्वार प्रणालीबाट व्यवस्थित गरिनु पर्नेमा मन्त्री शर्माको जोड
सरकारी सूचना प्रवाह एकद्वार प्रणालीबाट व्यवस्थित गरिनु पर्नेमा मन्त्री शर्माको जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नु पर्नेमा जोडि दिएकी छिन । प्रधानमन्त्रीको सचिवालयले आयोजना गरेको संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरुको अन्तक्रियामा  ...more

सुन काण्डको उचित छानविन गरेर निकासका लागि जरासम्म पुग्न राजेन्द्र लिङ्देनको आग्रह
सुन काण्डको उचित छानविन गरेर निकासका लागि जरासम्म पुग्न राजेन्द्र लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष एवं सांसद् राजेन्द्र लिङ्देनले सुन प्रकरणमा उचित छानविन गरेर निकासको लागि जरासम्म नै पुग्नु पर्ने बताएका छन् । सांसद् बैठकमा बोल्दै उनले सरकार कुनै पनि प्रकरणमा जरैसम्म पुग्न नखोजेको आरोप लगाए । उनले  ...more

अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसँग छलफल
अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसँग छलफल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा सरोकारवालासँग छलफल गरेको छ ।अर्थमन्त्री प्रकाश शरण महतले बुधबार आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा अन्य सरोकारवालासँग छलफल गरेका हुन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा  ...more