गृहपृष्ठ समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच नेपाल र युरोपेली ...more
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, उच्चस्तरीय समिति बनाउँदा सरकारलाई के क्षति हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिपक्षको मात्रै होईन, सरकार पनि सदन चलाउने पक्षमा नभएको भन्दै समिति निमार्ण गर्दा के नोक्सान ...more
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद प्रतिपक्षको हो भने, निर्वाचित भएर सत्ता पक्षमा रहेका सांसदले बोल्ने थलो रत्नपार्क हो ? भन्ने प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले संसद भनेको प्रतिपक्ष हो, निश्चय नै प्रतिपक्षको आवाज ...more
काठमाडौं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेता भएकै कारण ज्यान मार्दासमेत छुट पाउने अवस्था परिर्वतन हुदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा मंगलबार उनले, सरकारका संयन्त्रलाई अविश्वास गर्नु पर्ने अवस्था नरहेको दाबी गर्दै आज आम नागरिकमा ...more
काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले आगामी एक दशकमा २५ हजार मेगावट उर्जा उत्पादन गर्ने गरी उर्जा विकासको रोडम्याप एक्सन प्लान बनाउन लागेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले पूर्वाधारको अवस्था उत्पादन ...more
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसद्बाट कुनै हालतमा पास हुन नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै यसलाई ...more













