गृहपृष्ठ समाचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो । उनीहरु मध्ये धेरैजसोलाई ...more
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी बैठक स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै ...more
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै उनले ...more
काठमाडौं । नेपाल उद्योग परिसंघले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई ...more
काठमाडौं । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले आन्दोलनको घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले, मंगलाबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले निजि विद्यालयका मागलाई नसमेटेको भन्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । शिक्षालाई ...more
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ सुरू गर्दै सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र ...more













