गृहपृष्ठ बैंक/वित्त
प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन ...more
हलोदेखि हाइड्रोसम्मको नारा लिएर तीव्र रुपमा प्रगति गरिरहेको मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्ससम्बन्धी ...more
पछिल्लो समयमा बैंक तथा विभिन्न इन्स्यारेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता क्रम बढेसँगै नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न ...more
काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा दिएर स्थापित मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । गढी गाउँपालिका–३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले ...more
प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका परिवर्तनलाई आत्मसात गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत् माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको ...more
हरेक मानिसले सहजरुपमा सेवा–सुविधा जहाँ प्राप्त गर्छ, त्यस ठाउँमा बढी ध्यान दिन्छ, त्यो स्वभाविक प्रक्रिया हो । यतिबेला एनएमबि बैंकले ल्याएको तलबी कर्मचारी लक्षित सर्वाधिक व्याजदर उपलब्ध गराउने ‘तलब खाता’ले धेरै कर्मचारीको ध्यान आकृष्ट गरेको एनएमबि बैंकले जनाएको छ । ...more












