1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार
योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार

काठमाडौं । योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा,...

मेगा बैंकले थप्यो स्वयम्भूमा एक्सटेन्सन काउन्टर
मेगा बैंकले थप्यो स्वयम्भूमा एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलो भ-याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सो एक्सटेन्सन काउण्टरको उद्घाटन मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भ-याङका कार्यालय प्रमुख कमला थापाले...

मिडिया काउन्सिल विधेयक यही अवस्थामा पास हुँदैन (अन्तर्वार्ता)
मिडिया काउन्सिल विधेयक यही अवस्थामा पास हुँदैन (अन्तर्वार्ता)

० अहिले तपाईं विश्व प्रेस काउन्सिलको वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ, नेपालको प्रेस काउन्सिल र विश्व अन्य विभिन्न मुलुकका प्रेस काउन्सिलहरूलाई यहाँले कसरी हेरिरहनु भएको छ ? काउन्सिलको संसारको टे«न्ड हेर्दाखेरि फरक छ । जस्तो यसको गठन विधि भारत, बङ्गलादेशको, हाम्रो एशियाली...

विकास बैंक र लघुवित्त वित्तीय संस्था मास्ने काम भइरहेको छ, यसलाई रोक्नुपर्छ
विकास बैंक र लघुवित्त वित्तीय संस्था मास्ने काम भइरहेको छ, यसलाई रोक्नुपर्छ

राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक भइसकेपछि र अगाडिको समयमा सबैले सोध्ने, छलफल गर्ने विषयवस्तु भनेको यो मौद्रिक नीतिले लगानीयोग्य साधन कसरी बढाउँछ ? के उपाय अवलम्बन गर्न सक्छ ? व्याजदरलाई स्थायित्व कसरी दिन्छ वा दिनसक्छ ?...

जनता बैंकको भीसाकार्डले अनलाइन स्टोरहरुमा सहजता
जनता बैंकको भीसाकार्डले अनलाइन स्टोरहरुमा सहजता

काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा...

एनएमबि बैंकबाट विनाधितो सहुलितपूर्ण कर्जा पाइने
एनएमबि बैंकबाट विनाधितो सहुलितपूर्ण कर्जा पाइने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले...