1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

स्वदेशीका कर्मचारीले गरे दशै खर्च कटौती गरी गरिब परिवारलाई सहयोग
स्वदेशीका कर्मचारीले गरे दशै खर्च कटौती गरी गरिब परिवारलाई सहयोग

मोरङ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय बेलवारीका कर्मचारीले आफ्नो दशैं खर्च कटाएर गरिब परिवारलाई सहयोग गरेका छन् । उनीहरुले मोरङस्थित सुन्दर हरैचा–७ कामत टोलका कुशलाल र जासो चौधरीको परिवारलाई दशैं आफूहरुको दशैं खर्च कटाएर सहयोग गरेका हुन्...

विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए
विकट जिल्ला हुम्लामा जनता बैंकका तीन शाखा थपिए

काठमाडौं । जनता बैंकले कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा तीनवटा शाखा खोलेर कारोबारको शुरुवात गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाहरुमा शाखा खोली जनता  बैंकले कारोबार शुरु गरेको हो । ती शाखाहरुबाट निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत...

ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता
ताप्लेजुङको भानु जनमाविमा स्वदेशी लघुवित्तको वित्तीय साक्षरता

ताप्लेजुङ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ताप्लेजुङको भानु जनमाविमा वित्तीय साक्षरताको प्रशिक्षण दिएको छ । स्वदेशीले ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिकाअन्र्तगत भानु जनमाविमा वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । देशव्यापी रुपमा स्वदेशी लघुवित्तले वित्तीय साक्षरताको अभियान चलाउने क्रममा...

मौलिकरुपमा घर पुनर्निर्माण गरे थप ५० हजार : सिईओ ज्ञवाली
मौलिकरुपमा घर पुनर्निर्माण गरे थप ५० हजार : सिईओ ज्ञवाली

ललितपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन् । शनिबार एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा...

क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार
क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार

वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा...

कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान
कैलालीमा निर्धन उत्थानद्वारा व्यवसायिक कुखुरापालन तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको जोशीपुरमा व्यवसायिक कुखुरा पालन तालिम प्रदान गरेको छ । संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १७ गतेदेखि १९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा ‘व्यवसायिक कुखुरा पालन तालिम’ सम्पन्न भएको संस्थाका...