1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल
विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुवल...

टीका गुरुङ एनआरएनए महिला सचिवमा भिड्दै
टीका गुरुङ एनआरएनए महिला सचिवमा भिड्दै

गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनको उम्मेदवारीसँगै एनआरएनवृत्तमा चर्चा चुलिएको छ । एनआरएनए एनसीसी...

पुर्ख्यौली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्न तालिम
पुर्ख्यौली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्न तालिम

ललितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम सञ्चालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य वस्तु उत्पादन कार्यक्रमअन्तर्गत अप्पर कटाई तथा सिलाई...

जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको छ : गृहमन्त्री लामिछाने
जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको छ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारीपीडितसँग सरकारले वार्तामार्फत् समस्या समाधानको प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति...

कालोमोसो दस्ताका संयोजक पक्राउ परेपछि भोलि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाई
कालोमोसो दस्ताका संयोजक पक्राउ परेपछि भोलि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको लाखौं सर्वसाधारणको २० लाख रुपैयाँसम्म मिनाहा गराउन भन्दै आन्दोलन गरिरहेका दुर्गा प्रसाईका ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ चितवनबाट पक्राउ परेपछि भोलि नै काठमाडौंमा प्रसाईले पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र,...

बिओकेको परिष्कृत मोबाइल बैकिङ सेवा सञ्चालनमा
बिओकेको परिष्कृत मोबाइल बैकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू (बिओके)ले आफ्नो मोबाइल बैकिङ सेवालाई परिस्कृत गरेको छ । यस मोबाइल बैकिङ सेवापश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैकिङ बजारमा निकै नै परिचित...