1100×100 Nabil Advert

गृहपृष्ठ लाेकप्रिय समाचार

नबिल बैंकको नव वर्ष २०७८ को ‘नयाँ रहर, नयाँ अफर’
नबिल बैंकको नव वर्ष २०७८ को ‘नयाँ रहर, नयाँ अफर’

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा वैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत सपिङ्ग गरी १५ प्रतिशत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्ड...

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ
यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

गण्डकी ।  हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न...

भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको भ्रमण
भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

काठमाडौ । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले यही चैत्र २८ गते बिहीबार चन्द्रागिरि हिल्सको भ्रमण गर्नु भएको छ । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स...

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम के–के छन् ?
गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम के–के छन् ?

केपी शर्मा ओलीको सरकारलाई विस्थापित गरेको बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । गठबन्धन दलका ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’का प्राथमिकताहरु यस्ता छन् :- संयुक्त सरकारको...

सरुवाले भ्रष्टाचार बढाएको छ
सरुवाले भ्रष्टाचार बढाएको छ

कर्मचारी प्रशासनको मुख्य काम सरुवा होइन । सरुवा गैरमौद्रिक उत्प्रेरणा हो जसले कर्मचारीको वृत्तिविकास बढाउँछ । कर्मचारीको सरुवा किन गर्ने भन्ने सैद्धान्तिक आधार छैन । वृत्ति विकासको नीति, विधि र सिद्धान्तमा सरुवालाई हेरिन्छ । रेन्क इन मेन (श्रेणीगत) सोपानमा रहेका...

हिमालयन बैंक र सिप्रडी ट्रेडिङबीच सम्झौता
हिमालयन बैंक र सिप्रडी ट्रेडिङबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र सिप्रडी ट्रेडिङ प्रालिबीच २०७७ साल पौष २८ गतेबाट लागू हुने गरी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिप्रडी ट्रेडिङका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा...