गृहपृष्ठ लाेकप्रिय समाचार
सिभिल बैंक लिमिटेडले नवौं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको कार्यक्रमहरु गरेको हो । जसअन्तर्गत रक्तदानमा कूल १३५४ पिन्टर गत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी बैंकले...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट शुरु गर्न सकिनेछ । यस मुद्दती योजनाअन्तर्गत ग्राहकहरुले केवल...
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्स अकाउण्ट सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग...
नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभामा सचेतकको भूमिकामा रहनुभएका पदम गिरीले वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित हुने बताउनुभएको छ । उहाँले नेपाली जनताको समृद्धिको यात्रामा सहयोग पुर्याउनका लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न र प्रतिबद्ध हुन आह्वान...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले संयुक्त रुपमा गर्नुभयो ।...
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ...












