गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । विगत १० वर्षदेखि बैंकिङ्ग कारोवार गर्दै आइरहेको कञ्चनपुर जिल्ला महेन्द्रनगरस्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंक लि....
हामी दुई वटा ठूला छिमेकीको बीचमा रहेका छौं । उनीहरूको आर्थिक वृद्धिदर, जनसंख्या लगायतका विषयमा निकै ठूला देशहरूको बीचमा रहेको हामीहरूले त्यहीअनुसार गर्न नसक्नुको कारण हाम्रो राजनीतिक चेतको अभावले हो । राजनीतिक दलका नेताहरूमा भएको मानसिकता, उनीहरूको आत्मविश्वासको कमी र...
उत्पादनसँग जोडिने र रोजगारी सिर्जना हुने किसिमका योजनाहरू छनौट गरेर युवा पलायनलाई रोक्नुपर्छ भन्नुहुन्छ कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा । नेपालले विदेशी उत्पादन आयात गरेर उपभोग गरिरहेकोमा चिन्ता व्यक्त गर्नुहुने अध्यक्ष थापाले आफ्नो पालिकाभित्रका हरेक घरमा कम्तिमा १०० बोट फलफूलका...
काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच क्याम्पसका विद्यार्थीहरुले इन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्यले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भए पनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताउनुभएको छ । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार...
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत् काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर...












